ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको चेल्सीबिरुद्ध महत्वपूर्ण जित दर्ता,


admin
फाल्गुन १४, २०७४ सोमबार  २ : ५८ बजे

काठमाडौँ, १४ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले चेल्सीबिरुद्ध २–१ गोल अन्तरको महत्वपूर्ण जित दर्ता गरेको छ ।

गएराति घरेलु मैदान ओल्ड ट्राफोटमा भएको युनाइटेडको जितमा दुवै गोलमा बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुको संग्लग्नता थियो । यद्यपि खेलमा अग्रता भने पाहुना टोली चेल्सीले लिएको छ । जसमा विलियनले ३२ औं मिनेटमा गोल गरेका थिए । उनले इडेन हाजार्डको पास सदुपयोग गरेका थिए ।

तर, त्यसको ७ मिनेटपछि नै लुकाकुले ७५ हजार घरेलु दर्शकलाई खुशी तुल्याउ“दै बराबरी गोल फर्काए । दोस्रो हाफमा युनाइटेडले अर्को गोल थप्यो । लुकाकुकै पासमा जेसे लिंगार्डले ७५औं मिनेटमा गोल गरेपछि युनाइटेडको जित निश्चित भएको थियो ।

जित हाँसिल गरेपछि युनाइटेड ५९ अंकका साथ पुनः दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएपछि चेल्सी भने पा“चौं स्थानमा पुगेको छ । उसको ५३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com