ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमा यस्ता छन्‌ अर्थमन्त्रीका पाँच मुलमन्त्र यस्ता छन्


एबीसी न्यूज
जेष्ठ १५, २०८१ मंगलबार   ४ : ०८   बजे

काठमाडौं‌, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटको उद्धेश्य, प्राथमिकता, रणनीति र रूपान्तरणकारी क्षेत्रलाई पाँच बूँदामा किटान गरेका छन्‌ ।

संघीय संसद्‌को संयुक्त बैठकमा बजेट वक्तव्य वाचन गरिरहेका अर्थमन्त्री पुनले बजेटका उद्धेश्यदेखि रूपान्तरणकारी क्षेत्रलाई पाँच बूँदामा ढालेका हुन्‌ ।

‘आगामी कार्यदिशा स्पष्ट हुनेगरी बजेटका पाँच उद्धेश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्रका कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु,’ अर्थमन्त्रीले भनेका छन्‌ ।

पाँच उद्धेश्य:

१ उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु

२ निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु

३ मानव संशाधन विकास गर्नु

४ स्रोत साधनलाई सन्तुलित र समन्यायीक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु

५ सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु

पाँच प्राथमिकताः

१ आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन

२ कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन,औद्योगिक विकास तथा पूर्वाधार निर्माण

३ शिक्षा र स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास

४ समावेशीता, सामाजिक सुरक्षा

५ सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार परेको छ ।

आर्थिक सुधारका पाँच रणनीति :

१ संरचनागत सुधार

२ व्यवसायिक वातावरण सुधार

३ सार्वजनिक वित्त प्रणाली सुधार

४ वित्तीय क्षेत्र सुधार

५ सार्वजनिक प्रशासनमा सुधार

पाँच रूपान्तरकारी क्षेत्रः

१ कृषि क्षेत्रको रूपान्तरण

२ ऊर्जा क्षेत्रको विकास

३ सूचना प्रविधिको विकास

४ पर्यटन प्रवर्द्धन

५ उद्यमशीलता र औद्योगिक विकास

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group