ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय सांसदको सपथग्रहण २० गते , २१ गते संघीय सांसदको पहिलो बैठक


एबीसी न्यूज

काठमाडौं, १० फागुन ।  संघीय सांसदको सपथग्रहण २०७४ फागुन २० गते आइतबार हुने जनाइएको छ ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ ग्रहण एकैदिन फरक फरक समयमा गरिने जानकारी गराएको छ । फागुन २० गते दिउँसो ४ बजे प्रतिनिधिसभाका सदस्यको र ५ बजे राष्ट्रियसभाका सदस्यको सपथ ग्रहण अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने सचिवालयले जनाएको छ । सपथपछि फागुन २१ गते संघीय सांसदको पहिलो बैठक बस्ने जनाइएको छ ।

संसद सचिवालयले सार्वजनिक सूचना निकालेर प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई निर्धारित समयभन्दा १ घण्टा पहिले नै सम्मेलन केन्द्रमा पुग्न आग्रह गरेको छ । सचिवालयका अनुसार सांसदले राष्ट्रिय पोशाक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगले दिएको प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको प्रमाण पत्र र नागरिकताको प्रमाणपत्र लिएर सम्मेलन केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

त्यस्तै आफ्नो मातृभाषामा सपथ ग्रहण गर्न चाहने सांसदले ३ दिन अघि नै सपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी ३ दिन अघि नै संसद सचिवालयमा बुझाउनुपर्ने पनि संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com