ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको राजधानी मस्कोको एक कन्सर्ट हलमा गोलीकाण्ड, कम्तीमा ४० को मृत्यु


एबीसी न्यूज
चैत्र १०, २०८० शनिबार   ४ : १२   बजे

 

काठमाडौं । रुसको राजधानी मस्कोको एक म्युजिकल कन्सर्ट हलमा गोलीबारी तथा बम विस्फोट भएको छ। गोलीकाण्डमा कम्तीमा ४० जनाको मृत्यु भएको रुसी समाचार संस्थाहरुले जनाएका छन् । रूसमा भएको यो गोलीकाण्ड एक दशक यताकै भयानक भएको बताइएको छ ।
रुसी टेलिभिजन आरटीका अनुसार शुक्रबार साँझ बन्दुकधारीहरूको समूहले क्रोकस सिटी हलमा आक्रमण गर्दा कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। आक्रमणकारीहरूले भवनमा आगजनी गरेका छन् । प्रत्यक्षदर्शीहरूले उनीहरूले मल भित्र विस्फोटहरूकोआवाज पनि सुनेको बताएका छन्। मस्कोमा भएको गोलीकाण्डको इस्लामिक स्टेट समूहले शनिबार विहान जिम्मेवारी लिएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

आक्रमण भइरहेका बेला एक युवतीले आतंकित भएर रेकर्ड गरेको भिडियोमा गोली चलेको सुनिन्छ। भिडियोमा देखाइएका व्यक्तिहरूको परिचय भने अज्ञात छ।

https://t.me/genshtab24/51654
यही ७ मार्चमा अमेरिकी दूतावासले मस्कोमा ठूलो आक्रमण हुनसक्ने भन्दै आफ्ना नागरिकहरुलाई सचेत रहन चेतावनी दिएको थियो ।
गोलीकाण्डको युरोपियन युनियन, जर्मनी, फ्रान्स लगायतका देशका विदेशमन्त्रालयले निन्दा गरेका छन् । अमेरिकी अधिकारीहरुले भने मस्कोले युक्रेनमाथि आरोप लगाउन सक्ने भएकाले तथ्य पत्ता लगाउनु पर्ने प्रतिक्रिया जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group