ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली क्रिकेट टिमको भब्य स्वागत


एबीसी न्यूज
फाल्गुन ६, २०७४ आईतबार  १० : ५५ बजे

काठमाडौं, ६ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपबिजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शनिबार बेलुकी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको स्वागत गरिएको छ ।

नेपाली टोली स्वदेश फर्किने खबर थाहा पाएर विमानस्थल पुगेका समर्थकहरुले खेलाडीको भब्य स्वागत गरे । उनीहरुले क्रिकेट खेल्ने राम्रो स्टेडियम चाहियो भन्दै नारा समते लगाएका थिए । सरकारले खेलाडीको सम्मान गर्नुपर्ने पनि समर्थकको माग छ । नेपाली टोलीको स्वागतका लागि सरकारी निकाय तथा राष्ट्रिय खेलकुद परिषदका कुनै प्रतिनिधि बिमानस्थलमा उपस्थित थिएनन् ।

६ राष्ट्रका टोलीहरु सम्मिलित प्रतियोगितामा शीर्ष दुई स्थानमा रहँदै नेपाली टोलीले एकदिवशीय विश्वकप छनोटमा सहभागिता निश्चित गरेको थियो भने पुनः डिभिजन वानमा उक्लिएको थियो । नेपाली टोली डिभिजन टू को फाइनलमा युएईसँग ७ रनले पराजित भएपछि उपविजेता बनेको हो । स्वदेश फर्किएलगत्तै नेपाली टोली प्रशिक्षणमा व्यस्त रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com