ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेसी बने टाइम म्यागाजिनको ‘एथलेट अफ दी इयर’


एबीसी न्यूज
मंसिर २०, २०८० बुधबार  २ : ४७ बजे

काठमाडौं, २० मंसिर । टाइम म्यागाजिनले प्रदान गर्ने टाइम ‘एथलेट अफ दी इयर’ अवार्डको विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसी चुनिएका छन् ।

अमेरिकी समाचार म्यागाजिन टाइमले हरेक वर्ष प्रभावशाली खेलाडीलाई प्रदान गर्ने यो अवार्ड यस वर्ष मेसीले जितेका हुन् । यसअघि बास्केटबल स्टार लेब्रोन जेम्स, बेसबल स्टार आरेन जज र जिमन्यास्ट सिमोन बिल्सले यो अवार्ड जितेका थिए ।

अर्जेन्टिनालाई ३६ वर्षपछि फिफा विश्वकपको उपाधि दिलाएका मेसी गत महिना बालोन डी ‘अरको समेत विजेता चुनिएका थिए ।

३६ वर्षीय मेसी गत वर्ष कतारमा सम्पन्न विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगिताभर कुल सात गोल गरेका मेसीले फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका थिए । प्रतियोगितामा तीन असिस्ट गरेका मेसी अर्जेन्टिनाले खेलेको सात खेलमध्ये पाँच खेलमा ‘म्यान अफ दी म्याच’ चुनिएका थिए ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल करियर सुरु गरेका मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० हुँदै हाल अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा आबद्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com