ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेसीले छोडेयता बार्सिलोना पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम–१६ मा


एबीसी न्यूज

काठमाडौं, १३ मंसिर । स्पेनिस  क्लब बार्सिलोना दुई वर्षपछि यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न समूह ‘एच’को खेलमा पोर्टोलाई घरेलु मैदानमा २–१ ले हराउँदै बार्सिलोनाले दुई सिजनपछि अन्तिम–१६ मा स्थान पक्का गरेको हो ।

यसअघि पछिल्लो पटक बार्सिलोना सन् २०२०–२१ को सिजन च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । त्यो समय बार्सिलोना अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको कप्तानीमा थियो । उक्त संस्करणमा बार्सिलोना अन्तिम–१६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी० सँग समग्रमा ५–२ ले पराजित भएको थियो ।

मंगलबारको जितसँगै पाँच खेलबाट १२ अंक जोडेको बार्सिलोना समूह ‘एच’ को शीर्ष स्थानमा छ । समान खेलबाट समान नौ अंक जोडे पनि पोर्टो दोस्रो र डाइनामो सख्तर तेस्रो स्थानमा छन् । पुछारमा रहेको एन्टवेर्प अंकविहीन छ ।

यो समूहबाट अब पोर्टो र डाइनामो सख्तरबाट एक टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । यी दुई टिमबीचको निर्णायक खेल मंसिर २८ गते हुनेछ ।

स्पेनिस  क्लब बार्सिलोना दुई वर्षपछि यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न समूह ‘एच’को खेलमा पोर्टोलाई घरेलु मैदानमा २–१ ले हराउँदै बार्सिलोनाले दुई सिजनपछि अन्तिम–१६ मा स्थान पक्का गरेको हो ।

यसअघि पछिल्लो पटक बार्सिलोना सन् २०२०–२१ को सिजन च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । त्यो समय बार्सिलोना अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको कप्तानीमा थियो । उक्त संस्करणमा बार्सिलोना अन्तिम–१६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी सँग समग्रमा ५–२ ले पराजित भएको थियो ।

मंगलबारको जितसँगै पाँच खेलबाट १२ अंक जोडेको बार्सिलोना समूह ‘एच’ को शीर्ष स्थानमा छ । समान खेलबाट समान नौ अंक जोडे पनि पोर्टो दोस्रो र डाइनामो सख्तर तेस्रो स्थानमा छन् । पुछारमा रहेको एन्टवेर्प अंकविहीन छ ।

यो समूहबाट अब पोर्टो र डाइनामो सख्तरबाट एक टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । यी दुई टिमबीचको निर्णायक खेल मंसिर २८ गते हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com