ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजाको अल शिफा अस्पतालमा इजरायली सेनाको छापा, आत्मसमर्पण गर्न हमासलाई आग्रह


ABC NEWS
कार्तिक २९, २०८० बुधबार  १२ : १३ बजे

कार्तिक २९,गाजा — इजरायली सेनाले गाजापट्टीको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा प्यालेस्टिनी हमास लडाकुहरू विरुद्ध बुधबार छापा मारेको छ । इजरायली सेनाले हमासहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

गाजाको अल शिफा अस्पतालमा इजरायली सेनाको छापा, आत्मसमर्पण गर्न हमासलाई आग्रह

गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ताले ‘आउँदो मिनेटमा’ शिफा अस्पताल परिसरमा छापा मार्ने इजरायलले बताएको उल्लेख गरेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. मुनिर अल-बुर्शले अल जजीरा टेलिभिजनसँग इजरायली सेनाले मेडिकल कम्प्लेक्सको पश्चिमी भागमा छापा मारेको बताए। ‘हामी रहेको क्षेत्रहरूमा ठूला विस्फोटहरू र धुलो पसेको छ। हामीलाई विश्वास छ कि अस्पताल भित्रै विस्फोट भएको हो,’ बुर्सले भने।

एक विज्ञप्ति मार्फत् इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ: ‘गुप्तचर सूचना र परिचालन आवश्यकताको आधारमा, आईडीएफले शिफा अस्पतालको निर्दिष्ट क्षेत्रमा हमास विरुद्ध गरिरहेका छन्।’

गाजामा इजरायली हमलाको पाँच सातापछि मानवीय युद्धविरामको लागि विश्वव्यापी आह्वान भएको थियो । यही समयमा अल शिफामा इजारायलले निशाना साँधेको छ ।
रोयटर्स

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

चीन र अमेरिका आणविक विनाशको जोखिम निम्त्याउँदै

अध्यादेशको धक्का: ११० संस्थाका १५९४ पदाधिकारी एकैपटक पदमुक्त !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com