ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्युजिल्याण्डले सन् २०१९ को क्रिकेट वर्ल्ड कप सेमिफाइनलको रेकर्ड दोहोर्‍याउँला ?


ABC NEWS
कार्तिक २९, २०८० बुधबार   ४ : ५९   बजे

एजेन्सी : क्रिकेट वर्ल्ड कपको सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दैछन्। विश्वकपको खेलहरूमा अपराजित रहेको भारतले लिग चरणमा न्युजिल्याण्डलाई चार विकेटले हराएको थियो। तर सेमिफाइनलमा ढुक्क भने छैन भारत।

धर्मशालामा भएको खेलमा चोटका कारण न्युजिल्याण्डका क्याप्टेन केन विलियमसनले खेलेका थिएन। तर मुम्बइमा हुने सेमिफाइनलमा उनी खेल्नेछन्।

सेमिफाइनलको खेल अगाडि भारतीय टिमका कप्तान रोहित शर्माले भारत न्युज़ील्याण्डको शक्ति र कमजोरीबारे जानकार रहेको टिप्पणी गरेका छन्।

उनले न्युजिल्याण्ड सबैभन्दा अनुशासित टिम भएको बताउँदै उनले उनीहरू निकै स्मार्ट तरिकाले खेल्ने र भारतीय टिमको मानसिकताबारे समेत जानकार रहेको बताए।

उता न्युजिल्याण्डका क्याप्टेन केनले पनि भारत र आफ्नो टिम दुबैका लागि जितका लागि बराबरी मौका रहेको बताएका छन्।

लिग चरणमा सबै खेल जिते पनि सेमिफाइनलमा हारेको अवस्थामा सिधै प्रतियोगिताबाट बाहिरिने हो। सन् २०१९ को वर्ल्ड कप सेमिफाइनलमा भारत न्युजिल्याण्डसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group