ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप क्रिकेट : न्युजिल्यान्डद्वारा पाकिस्तानसामु ४०२ रनको विशाल लक्ष्य पेस


ABC NEWS
कार्तिक १८, २०८० शनिबार  ३ : ३२ बजे

कात्तिक १८ : आईसीसी क्रिकेट विश्वकपा न्युजिल्यान्डले पाकिस्तानसामु विशाल लक्ष्य खडा गरेको छ। पहिलो इनिङ्समा न्युजिल्यान्डले ६ विकेट गुमाउँदै ४०१ रन बनाएको हो।

यो न्युजिल्यान्डले विश्वकपमा गरेको सबैभन्दा उच्च स्कोर हो।

बेङ्लुरुमा न्युजिल्यान्डका लागि ओपनर रचिन रवीन्द्रले शतकीय योगदान गरे। उनले १०८ रन बनाए।

कप्तान केन विलियम्सन ९५ रन बनाए पनि शतक बनाउनबाट चुके।

यसपटक विश्वकपमा बलिया टिमविरुद्ध पाकिस्तानी बलरहरु कमजोर साबित भएका छन्।

पाकिस्तानी बलरहरुले हालसम्मकै धेरै अर्थात् ४६ चौका दिएका छन्।

प्रमुख बलर शहीन शाह अफ्रिदीले बिनाविकेट ९० रन दिए। कुनै पनि पाकिस्तानी बलरका लागि यो विश्वकपमा सबैभन्दा महंगो स्पेल हो।

पाकिस्तानका लागि मोहम्मद वसिमले तीन विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

अमेरिकाको दृष्टिमा बालेन्द्र शाह सरकार : अवसरभन्दा बढी चुनौती ? (पूर्णपाठ)

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com