ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मायादेवी मन्दिर पुनः निर्माणका लागि उपाध्यक्ष ल्यारकालको ७ करोड सहयोग


एबीसी न्यूज
श्रावण २६, २०८० शुक्रबार  ७ : ४१ बजे

काठमाडौं २६ साउन । लुम्बिनी विकास कोषका नव नियुक्त उपाध्यक्ष ल्यारक्याल लामाले मायादेवी मन्दिर पुनः निर्माणका लागि७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

शुक्रबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णेद्वार गर्न सहयोग गर्ने घोषणा गरेका हुन् ।

लुम्बिनी विकास कोषका आयोजना प्रमुख सजोज भट्टराईले उपाध्यक्ष लामाले मायदेवी मन्त्रीको पुन निर्माणकोलागि सिड मनीको रुपमा ७ करोड रुपैयाँ दान दिने प्रतिवद्धता जनाएको बताए।

उपाध्यक्ष लामाले नै मन्दिर पुनः निर्माणको प्रस्ताव बैठकमा राखेका थिए ।

भट्टराईले बुद्धमार्गी, पुरातत्व विभागसंगको सहमतिपछि पुनः निर्माणको काम अघि बढ्ने बताए।

‘मायादेवी मन्दिरमा आएका विविध समस्याहरु समाधान गर्नकालागि आगामी कार्यकारिणी समिति वा परिषद्को वैठकमा नेपाल सरकारको सहयोग विना दाताहरुको सहयमोगमा जीर्णेद्धार गर्ने प्रस्ताव गरी गरी पेश गर्ने,’ निर्णय भएको छ।

प्रस्ताव स्वीकृत भएपश्चात शुरुवाती कोष सथापनाकोलागि लामाले ७ करोड आर्थिक सहयोग उपलब्ध हुने प्रतिवद्धता जनाएको छ।

त्यस्तै लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने सम्बन्धमा आगामाी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय समेत गरेको छ।

बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौंमा राख्न अर्को बैठकमा प्रस्ताव पेश गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com