
भारतले नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा राखेको छ । उक्त नक्सामा नेपाल र पाकिस्तानका भू–भागसमेत उल्लेख छ । नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई समेटिएको छ ।
अखण्ड भारतको विवादास्पद नक्साले नेपाललगायत छिमेकमा अनावश्यक कूटनीतिक विवाद निम्ताउन सक्ने पूर्वप्रधानमन्त्री डा. भट्टराईको भनाइ छ । उनले निकटतम छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने भन्दै भारतीय नेतृत्वले नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुने बताएका छन् ।
The controversial mural of ‘Akhand Bharat’ in the recently inaugurated new Parliament building of India may stoke unnecessary and harmful diplomatic row in the neighborhood including Nepal. It has the potential of further aggravating the trust deficit already vitiating the… pic.twitter.com/dlorSZ05jn
— Baburam Bhattarai (@brb1954) May 30, 2023









प्रतिक्रिया दिनुहोस्