ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतलाई अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि


एबीसी न्यूज
जेष्ठ १४, २०८० आईतबार  ७ : ४२ बजे

 

काठमाडौँ १४ जेष्ठ । विश्वभरका ५ लाख आगन्तुकलाई निःशुल्क टिकट उपलब्ध गराउने हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले प्रायोजन गरेको ‘विजेताहरुको संसार’ टिकट अभियानमा नेपालका ३४० जनाले अवसर पाउने भएका छन् । नेपालका लागि क्याथे प्यासिफिकले हङकङ जान र आउन ३४० वटा टिकट उपलब्ध गराउनेछ ।

पर्यटकलाई सहरमा स्वागत गर्न हङकङ पर्यटन बोर्डले चलाएको ‘हेल्लो हङकङ’ अभियानको सहयोगको लागि यो अभियान संचालन गरिएको हो । क्याथे प्यासिफिकले काठमाडौं–हङकङ रुटमा उडानहरु थप गरेको छ । यात्रुहरुलाई सिधै हङकङमा पहुँच दिन र सोभन्दा परका संयुक्त राज्य अमेरिका, चीन, क्यानडा, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाका अन्य गन्तव्यलाई विना अवरोध जोड्न वायुसेवाले आगामी भदौको मध्येबाट प्रत्येक हप्ताको मंगलबार एउटा थप उडान संचालन गर्नेछ ।

क्याथे प्यासिफिकका अनुसार यो अभियानमा भाग लिन सहभागीहरु क्याथेको सदस्य हुनुपर्छ । ‘निःशुल्क सदस्यताको लागि क्याथे प्यासिफिकको वेबसाइटमा गई साइनअप गर्नपर्नेछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अभियानको अवधिमा सदस्यहरुले क्याथे प्यासिफिकको अभियान वेबसाइटमा गई सदस्यता विवरणहरुको प्रयोग गरी साइन–इन गरी भाग्यशाली ड्रको लागि दर्ता हुनुपर्नेछ ।’ प्रत्येक सदस्यले एक पटक मात्र दर्ता गर्न सक्ने र विजेताहरुको घोषणा अभियानको वेबसाइटमा जेठ २४ गते सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पुरस्कार दाबी गर्ने उपायबारे जानकारी ईमेलबाट प्रदान गरिने र असार २१ सम्म दाबी गर्न सकिनेछ । फागुन २३ गतेसम्म भ्रमण गरिसक्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com