काठमाडौँ, ६ जेठ । कान्तिपुर मिडिया ग्रुपले आज ११औँ ‘कान्तिपुर हाफ म्याराथन’ आयोजना गरेको छ।
थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस्तोल पड्काएर म्याराथनको उद्घाटन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्