ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रिमियर लिगमा तीन ठुला क्लबको जित


admin
माघ १८, २०७४ बिहीबार  २ : ४३ बजे

काठमाडौं, १८ माघ । प्रिमियर लिग फुटबलमा लिग लिडर म्यान्चेस्टर सिटीले शानदार जित निकाल्दा चेल्सी र म्यान्चेस्टर युनाइटेड भने पराजित भएका छन् ।

लिगको शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीले वेष्टब्रोमलाई ३–० गोल अन्तरले हरायो । यो उसको २२ औं जित हो ।

सिटीको जितमा फर्नाण्डिनो, केभिन डे ब्रायन र अग्युरोले गोल गरे । १९ औं मिनेटमा फर्नाण्डिनोको गोलबाट अग्रता लिएको सिटीले ६८ औं मिनेटमा केभिन डे ब्रायनको गोलबाट अग्रता दोब्बर पारेको थियो ।

८९ औं मिनेटमा अग्युरोले तेस्रो गोल गरे । यो जितसंगै सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडभन्दा १५ अंकले अग्रता कायम गरेको छ । २५ खेलमा सिटीको ६८ अंक छ भने म्यानचेस्टर युनाइटेडको ५३ अंक छ ।

गएराति नै भएका अन्य खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित भए । चेल्सीलाई बर्नमाउथले ३–० ले र म्यान्चेष्टर युनाइटेडलाई टोटनह्यामले २–० ले हराए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com