ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भलिबल प्रतियोगितामा नेपालले हङकङलाई २–० ले हरायो


admin

काठमाडौं, १६ माघ । हङकङसंग भएको दुई मैत्रीपूर्ण भलिबल प्रतियोगीतामा नेपालले हङकङलाई २–० ले हराएको छ ।

दुईवटा मैत्रीपूर्ण खेलमा हङकङलाई नेपालले २ अंकले जितेको हो । नेपालको राष्ट्रिय भलिबल टोलीले हङकङको राष्ट्रिय टोलीलाई ३–१ को सेटमा पराजित गरेको थियो । यसअघि आइतबार भएको पहिलो खेलमा नेपालले ३–२ को सेटमा जित निकालेको थियो ।

हङकङको पो विङ रोड स्पोर्टस सेन्टरमा भएको खेलमा सुरुवाती दुई सेट नेपालले क्रमशः २५–१६ र २५–१४ ले जित्यो ।

तेस्रो सेट २८–२६ ले गुमाएको नेपालले चौथो सेटमा पुनरागमन गर्दै २७–२५ ले आफ्नो पक्षमा पारेको हो । ३४ वर्षपछि पहिलोपटक भएको हङकङसंगको भेटमा नेपालले दुवै मैत्रीपूर्ण खेलमा जित हाँसिल गरेर उत्साहित बनेको छ ।

नेपाली टोलीले भोलि मकाउको राष्ट्रिय टोलीसंग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसका लागि नेपाली टोली आज मकाउ प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com