ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप लिग–२ : पहिले बलिङ गर्दै नेपाल


एबीसी / संवाददाता
फाल्गुन २, २०७९ मंगलबार  ९ : ०५ बजे

काठमाडौँ, २ फागुन । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले नामिबियाविरूद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

त्रिभुव विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरपछि सुरू हुने त्रिदेशीय एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया भिड्न लागेका हुन् ।

लिग–२ मा नेपालले ३ वर्षपछि घरेलु मैदानमा खेल्दै छ भने नामाबियाले ७ वर्षपछि नेपालमा आएर खेल्न लागेको हो ।

नेपालले यसअघि सन् २०२० फेब्रुअरीमा ओमान र अमेरिकासहितको विश्वकप लिग–२ श्रृंखला घरेलु मैदानमा खेलेको थियो । नामिबियाले २०१६ मा वर्ल्ड क्रिकेट लिगअन्तर्गत काठमाडौँ आएर नेपालसँग दुई खेल खेलेको थियो ।

नेपालले नामिबिया र स्कटल्यान्ड दुवैसँग २–२ खेल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुस्ताङबाट झण्डै छ सय कार्टुन भेप बरामद

ट्रम्पको चीन नीतिमा देखिएको व्यावहारिकता स्वागतयोग्य :फरिद जकारिया

सम्बन्धित

विश्वकप क्रिकेट लिग २ मा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो३

विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com