ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल पुलिस क्लव आहा रारा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश


admin
माघ १२, २०७४ शुक्रबार  ५ : ३० बजे

पोखरा, १२ माघ । पोखरा रंगशालामा जारी १६ औ संस्करणको आहारारा गोल्डकपमा विभागीय टीम नेपाल पुलिस क्लव क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा रमपम झापा एघारलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै पुलिस क्लव आहा रारा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

खेलको १३ औ मिनेटमा नेपाल पुलिसका जर्सी नम्बर ९ का सुनिल लामाको गोल नै निर्णायक गोल हुन पुग्यो । लामाले रमपम झापाका दिलेन लोक्तान र निरोज बस्नेतलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

रमपम झापाले खेल अवधिभर राम्रो अवसर पाएको भएतापनी अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित ब्यहोर्नुप-यो । खेलमा नेपाल पुलिसका रवि पास्वान म्यान अफ दी म्याच घोषित भए ।

नेपाल पुलिसले आगामी माघको १६ गते क्वार्टर फाइनलमा मनाङ मस्याङदीको सामना गर्नेछ । खेल अन्तर्गत शनिवार पहिलो क्वाटर फाइनलको खेल उत्तर बरिन्धारा बंगलादेश र शुदुरपश्चिम ११ वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

 

एबीसी रिर्पोटर सुशान्त गाहा मगर

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com