ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा


admin
माघ १२, २०७४ शुक्रबार  ३ : ४८ बजे


काठमाडौं, १२ माघ । बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ ।आफ्नै शहरको प्रतिद्वन्द्वी स्पान्योललाई समग्रमा २–१ ले हराउदै बार्सिलोनाले अन्तिम चारको यात्रा पक्का पारेको हो ।

पहिलो लेगमा १–० ले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा २–० को जित हात र्पायो । क्याम्प नोउमा भएको दोस्रो लेगमा घरेलु टिमको जितमा लियोनेल मेसी र लुइस स्वारेजले १–१ गोल गरे ।

एलेक्स भिडलको पासको सदुपयोग गर्दै लुईस स्वारेजले नवौं मिनेटमा नै बार्सिलोलाई अग्रता दिलाउदै समग्रमा १–१ को बराबरीमा पु-याए । २५औं मिनेटमा स्पान्योलको कमजोर डिफेन्सको फाइदा उठाउ“दै लियोनेल मेसीको लेफ्ट फुटेट सट गोलमा परिणत भयो । पहिलो हाफ अघि मेसी र स्वारेज दुवैले खेलमा ३–० को अग्रता लिने मौका गुमाएका थिए ।

सेमिफाइनल प्रवेशका लागि स्पान्योललाई एक गोलको आवस्यकता रहदा दोस्रो हाफमा बार्सिलोनाले खेलमा दवाव बनाएको थियो । तर पनि गोल भने गर्न सकेन । लामो समयको प्रतिक्षापछि फिलिपे काउटिन्होले बार्सिलोना डेब्यु गरेका छन् ।

लिभरपुलबाट यसै सिजन १४२ मिलियन पाउण्डमा बार्सिलोना स्थानान्तरण भएका काउटिन्हो तिघ्राको इन्ज्युरीका कारण खेल्न पाएका थिएनन् । स्पान्योल विरुद्धको खेलको ६८ औं मिनेटमा कप्तान आन्द्रे इनिष्टाको स्थानमा काउटिन्हो मैदान प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com