ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको गगन थापाको स्ष्टीकरण


ABC NEWS

 

काठमाडौं २३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ गठबन्धन बनाउन लागेको र सभापति शेरबहादृर देउवाले कसैलाई प्रधानमन्त्री अफर गरेको भन्ने कुरा भ्रमपूर्ण भएको बताएका छन्।
शनिबार संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पुर्याउन खोजेको टिप्पणी गरे ।
विभिन्न दलका नेताहरूलाई पार्टी सभापति शेरबहादुर देउवाले भेटेको भने थापाले स्वीकारे । थापाका अनुसार ती भेट सामान्य भेट मात्रै भएको बताए।
देउवाले जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी , राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन्।

थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गरेको व्यपाक चर्चा भएको थियो ।
‘अरू दलहरूका नेताहरू सभापतिसँग भेट्न उहाँहरू नै समय मागेर आउनुभएको हो, शीर्ष नेताहरूको बीचमा सामान्य छलफल हो, कांग्रेसले अरू पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो थपाले भने चाहेर पनि अहिले अरुलाई प्रधानमन्त्री बनाउन कानूनले नै मिल्दैन,’ ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि विश्वासको मत दिन नसकिने थापाले बताए।
कांग्रेस संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने कि के गर्ने भन्ने बारे २६ गते नै निर्णय गर्ने निर्णय गरेको छ । आजै एक कार्यक्रममा सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाले विदेशीको इशारामा अहल्यिै सरकार फेल गर्ने कच्च खेल शुरु गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com