ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकामा भत्काइएका सडक अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठ, १५ दिनभित्र खाल्डा पुर्न निर्देशन


ABC NEWS
पुस २१, २०७९ बिहीबार  ३ : १७ बजे

 

काठमाडौं २१ पुस । उपप्रधान एवं भौतिक योजना तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका भत्काइएका सडकको अनुगमन गरेका छन् । श्रेष्ठले उपत्यकाको सडकको खाल्डो १५ दिनभित्र पुर्न समेत सम्वन्ध्ति विभाग र ठेकदार कम्पनीहरुलाई निर्देशन दिएका छन् ।मन्त्री श्रेष्ठले बिहीवार सीतापाइला–छाउनी सडकखण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले सो सडकखण्डमा रहेको खाल्डाखुल्डी १५ दिनभित्र पुरिसक्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले यसअघि नै उपत्यकाको सडकको खाल्डो १५ दिनभित्र र देशैभरिको १ महिनाभित्र पुरिसक्न निर्देशन दिएका थिए ।

विभागीय मन्त्रीको निर्देशन कार्यान्वयनको अवस्थाबारे मन्त्री श्रेष्ठले अनुगमन थालेको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशकलगायतको टिम समेत सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com