ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मणिमुकुन्द कपको फाईनल आईतबार,


sharan sharan
माघ ६, २०७४ शनिबार  ९ : ०४ बजे
????????????????????????????????????

बुटवल, माघ ६ । रुपन्देहीको मणिग्राममा जारि दोस्रो मणिमुकुन्द रनिङ्ग कप पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि जिल्ला भलिबल संघ स्याङजा र साविक बिजेता जिल्ला भलिबल संघ नवलपरासी भिड्ने भएका छन । तिलोत्तमा ब्यापार मेला स्थलमा जारि प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न सेमिफाईनल खेलहरुमा बिजयी हुदै प्रतियोगितामा दबै टिमले फाईनलको यात्रा तय गरेका हुन ।

शनिबारको पहिलो सेमिफाईनल खेलमा जिल्ला भलिबल संघ रुपन्देहीलाई २५/१६, २५/ २३, १८/२५, २५/२३ स्कोर गर्दै ३/१ को सेटमा पराजित गरेर स्याङजाले फाईनलमा स्थान सुरक्षित गरेको हो । त्यस्तै साबिक बिजेता समेत रहेको नवलपरासिले गुल्मिलाई २८/३०, २५/१६, २५/२० र २५/१६ स्कोर गर्दै ३/१ को सेटमा पराजित गरेर उपाधि भिडन्तका लागि स्याङजासंगको टक्कर पक्का गरेको छ ।

त्यस्तै तेस्रो स्थानका लागि आईतवार नै रुपन्देही र गुल्मि भिड्ने भएका छन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितिय हुनेले नगद ६६ हजार ६ सय ६६ सहित कप, मेडल र प्रमाण पत्र, तृतिय हुनेले नगद ४४ हजार ४ सय ४४ सहित, कप मेडल र प्रमाणपत्र साथै सान्त्वना हुनेले नगद २२ हजार २ सय २२ को साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताको गत बिहिबार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com