ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोकमा बाढी : फट्टेको अस्थायी पुलमा क्षति


एबीसी / संवाददाता
असार ११, २०७९ शनिबार  ९ : ४६ बजे

सिन्धुपाल्चोक, ११ असार । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची आसपासमा गएराति बाढी आएको छ । बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।गएको वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।

स्थानीय बासिन्दा घर छोडेर सुरक्षित ठाउँमा गएका थिए । मध्यराति घर छोडेर अग्लो ठाउँमा गएर बसेको हेलम्बुकी प्रभा भण्डारीले बताउनुभयो ।अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताउनुभयो । अस्थायी पुलमा क्षति भएपछि हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङ्पालका ६ वटा वडाका नागरिक प्रभावित भएका छन् ।

अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले हेलम्बु र मेलम्चीमा रहेका मोटरेबल र झोलुङ्गे पुलमा क्षति पुगेको थियो। हिउँदमा सहज भए पनि वर्षायाम लागेसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।वैकल्पिक बाटो प्रयोग गर्दा लामो समय लाग्ने गरेको छ । हेलम्बुको चनौटेमा सेनाले बेलीबृज बनाएको छ भने मेलम्चीमा बाहुनेपाटी पुग्नुपर्ने बाध्यता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

बालेन सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण : स्वघोषित स्रोतसहितको तुलनात्मक विवरण (सूची)

उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाख ब्यालेन्स, ३० लाखका घडी

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति २४ करोड १६ लाख, काठमाडौंमा करोडौँका घरजग्गा

“सामाजिक सञ्जालबाट करोडपति प्रधानमन्त्री: बालेनको १ करोड ४६ लाख”, कसको सम्पत्ति कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com