ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिमाटी गाउँपालिकामा एमालेका खत्री निर्वाचित


एबीसी / संवाददाता
जेष्ठ ३, २०७९ मंगलबार  १० : ४७ बजे

सल्यान, ३ जेठ । जिल्लाको कालिमाटी गाउँपालिकामा अध्यक्षमा एमालेका दानबहादुर खत्री विजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेकी सहनसिलता ओली विजयी हुनुभयो । खत्रीले ३ हजार ७ सय ४१ र ओलीले ३ हजार ३ सय ७२ मत प्राप्त गर्नुभयो। खत्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुरुषोत्तम भटराईले ३ हजार १ सय २९ र कांग्रेसका भरत पुनले २ हजार ३ सय ७९ मत प्राप्त गनुभयो ।

त्यसैगरी उपाध्यक्षमा विजयी भएकी सहनसिलता ओलीकी निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका ज्ञानबहादुर खत्रीले २ हजार ७ सय ८६ र कांग्रेसकी काशिमाया रानाले २ हजार ३ सय ५२ मत प्राप्त गरिन् । खत्री ०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष पदमा र ओली उपाध्यक्ष पदमा विजयी भएका थिए । कालिमाटी गाउँपालिका एमालेको बाहुल्यता रहेको छ ।कालिमाटी गाउँपालिकाका १५ हजार ८६ मतदातामध्ये निर्वाचनमा १० हजार १ सय ६६ ले मतदान गरेको निर्वाचन अधिकृत मनोहर घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com