ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा ७१ वडामा सबैभन्दा धेरै कांग्रेस र सवैभन्दा थोरैमा राजमोको जीत


एबीसी / संवाददाता
जेष्ठ ३, २०७९ मंगलबार  १० : २१ बजे

काठमाडौं, ३ जेठ ।  बागलुङ र स्थानीय तह निर्वाचन–२०७९ को मत परिणाम आउनेक्रम जारी छ । बागलुङका दश स्थानीय तह मध्ये ६ स्थानीय तहका ७१ वडाको अन्तिम मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली बाहेक परिणाम आएका सबै पालिकामा सत्ता गठबन्धनले जीत हाँसिल गरेको छ । गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेस सबैभन्दा अघी छ । दोस्रोमा नेकपा माओबादी केन्द्र र तेस्रोमा राष्ट्रिय जनमोर्चा रहेको छ । वडामा पनि सोही अनुपातमा परिणाम आएको छ ।

यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले २९ वडा जित्दा जनमोर्चाले ९ वडा जितेको छ ।
एमालेले १३ वडा, माओवादी केन्द्र १६, एकीकृत समाजवादीले ३ वडा जितेको छभने स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन् ।

हेरौं हालसम्मको विवरण
बागलुङ नगरपालिका

वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ एकीकृत समाजवादी
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ माओवादी केन्द्र
वडा नम्बर ५ एमाले
वडा नम्बर १० एकीकृत समाजवादी
वडा नम्बर ११ कांग्रेस
वडा नम्बर १२ स्वतन्त्र
वडा नम्बर १३ कांग्रेस
वडा नम्बर १४ कांग्रेस

जैमिनी नगरपालिका

वडा नम्बर ३ माओवादी केन्द्र
वडा नम्बर ४ नेकपा एकीकृत समाजवादी
वडा नम्बर ५ नेपाली कांग्रेसका
वडा नम्बर ६ मा माओवादी केन्द्र
वडा नम्बर ७ कांग्रेस
वडा नम्बर ८ कांग्रेस
वडा नम्बर ९ एमाले
वडा नम्बर १० जनमोर्चा

गलकोट नगरपालिका

वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ कांग्रेस
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ माओवादी केन्द्र
वडा नम्बर ७ माओवादी केन्द्र
वडा नम्बर ८ कांग्रेस
वडा नम्बर ९ कांग्रेस
वडा नम्बर १० कांग्रेस
वडा नम्बर ११ एमाले

ढोरपाटन नगरपालिका

वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ जनमोर्चा
वडा नम्बर ३ एमोल
वडा नम्बर ४ एमाले
वडा नम्बर ५ एमाले
वडा नम्बर ६ एमाले
वडा नम्बर ७ जनमोर्चा
वडा नम्बर ८ माओवादी केन्द्र
वडा नम्बर ९ एमाले

निसीखोला गाउँपालिका

वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ माओवादी केन्द्र
वडा नम्बर ३ जनमोर्चा
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ कांग्रेस
वडा नम्बर ७ कांग्रेस

तमानखोला गाउँपालिका

वडा नम्बर १ माओवादी केन्द्र
वडा नम्बर २ माओवादी केन्द्र
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ माओवादी केन्द्र
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ कांग्रेस

ताराखोला गाउँपालिका

५ वटै वटा माओवादी

काठेखोला गाउँपालिका

वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ एमाले
वडा नम्बर ३ एमाले
वडा नम्बर ४ जनमोर्चा
वडा नम्बर ५ कांग्रेस

बडिगाड गाउँपालिका

वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ एमाले
वडा नम्बर ३ एमाले
वडा नम्बर ९ कांग्रेस
वडा नम्बर १० माओवादी केन्द्र

बरेङ गाउँपालिका

वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ जनमोर्चा
वडा नम्बर ३ एमाले
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com