ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८८ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति स्थानीय तह जिते ? (सूचीसहित)


एबीसी / संवाददाता
जेष्ठ २, २०७९ सोमबार  ८ : ४७ बजे

हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। सोमबार बिहान ८ बजेसम्मको अपडेटमा कांग्रेसले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ। यसअघि कांग्रेसले एमालेलाई पछ्याएको थियो।

अहिलेसम्म कांग्रेसले ३४ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ३१ स्थानीय तहमा बाजी मारेको छ। यस्तै, माओवादी केन्द्रले २० र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। अन्यले १ स्थानमा जित हासिल गरेको छ।

नेकपा एमाले विजयी भएका पालिकाहरू:

१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
२. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
८. बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
९. नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
१०. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी

११. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
१२. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
१४. दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
१५. स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
१६. बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
१७. दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
१८. नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
१९. रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
२०. इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई

२१. तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
२२. मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा
२३. डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा
२४. भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई
२५. पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ
२६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
२७. पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा
२८. तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष
२९. दैलेख डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी
३०. अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने
३१. कञ्चनपुरको लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

१. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
२.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी
५. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल विजयी
९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया

११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
१२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
१३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
१४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद
१५. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
१६. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
१७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा
१८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल
१९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती
२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ

२१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत
२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा
२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
२४. अछाम ढाकरी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद
२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम
२६. रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ
२७. म्याग्दीको रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी
२८. अछामको कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल
२९. प्युठानको ऐरावती गाउँपालिका: नवीलविक्रम शाह
३०. डोटीको आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का
३१. धनकुटाको सागुरीगढी गाउँपालिका: अध्यक्ष जीतेन्द्र राई
३२. सल्यान त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत
३३. बझाङको मास्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा
३४.सर्लाही धनकौल गाउँपालिका: अध्यक्ष रामश्रेय साह

नेकपा माओवादी केन्द्र:

१.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
२.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
३. बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
४. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
७.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
९.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई

११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी
१२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
१३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
१४. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
१५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
१६. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
१७. डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
१८. रूकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
१९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू
२०. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

१. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
२. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी

अन्य:
१.भोजपुरको साल्पासिलिछो गाउँपालिका: अध्यक्ष दौलथकुमार कुलुङ राई

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com