ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उम्मेदवारी दर्ता सुरु


एबीसी / संवाददाता
बैशाख ११, २०७९ आईतबार  १ : ३७ बजे

काठमाण्डौ, ११ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १५ पालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेका छन् ।
आज बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्ता प्रक्रियामा चन्द्रगढीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर भद्रपुर नगरपालिकाबाट उम्मेदवार बनेका मौलिक जरोकिलो पार्टीले पहिलो मनोनयनपत्र दर्ता गरेको हो ।
मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले स्वतन्त्र रुपमा उम्मेदवार बनेका र साना दलहरुले कार्यालयमा मनोनयनपत्र दर्ता गराइरहेको जानकारी दिनुभयो । उम्मेदवारका लागि आज र भोलि मनोनयनको समय तोकिएको छ । उहाँका अनुसार जिल्लामा ३६ राजनीतिक दल निर्वाचनमा सहभागी बनेका छन् ।
जिल्लाका अन्य पालिकामा रहेका निर्वाचन अधिकृतका कार्यालयमासमेत उम्मेदवार मनोनयनका लागि भीड बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

ओलीको रिहाइको माग गर्दै आज तेस्रो दिन पनि एमालेको प्रदर्शन: नेतृत्वमा चार सचिव

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ

ब्रिज कोर्स हटाउने निर्णयबाट मन्त्रालय ब्याक भएको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com