ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वाधीन र बलियो प्रदेश निर्माण गर्न महोत्सव


sharan sharan

SAMSUNG CAMERA PICTURES

पुस २४, नेपालगन्ज ।
संघिय संरचना अन्तर्गतका प्रदेशलाई स्वाधीन र समृद्ध बनाउन भन्दै नेपालगन्जमा प्रादेशीक महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै नेपालगंज उद्योग वाणिज्य संघले माघ ११ गतेबाट नेपालगन्जमा प्रादेशीक महोत्सव गरिने जानकारी दिएको छ ।
महोत्सवको आम्दानीबाट संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा प्रदर्शनी स्थलको सहयोर्गाथ महोत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तीमा उल्लोख गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्दै स्वाधीन र बलियो प्रदेश निर्माण गर्न महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहांले प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको समेत बताउनुभयो ।
महोत्सवलाई सफल बनाउन संघका अध्यक्ष तथा प्रादेशिक महोत्सव–२०७४ को संयोजक नन्दलाल वैश्यको संयोजकत्वमा ७ सय ५१ सदस्यीय मुल आयोजक समिति तथा २२ वटा उप–समिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।पत्रकार सम्मेलनलाई महासंघको मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठ, नेपालगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, संघका अध्यक्ष नन्दलाल वैश्य तथा संघका पदाधिकारीहरुले संवोधन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

सुनको भाउ एकैदिन १० हजार ४ सय बढ्यो, ३ लाख नजिक

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com