ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजिप्टमा १० जनालाई मृत्युदण्डको सजाय दिने एक अदालतको फैसला


एबीसी / संवाददाता
माघ १७, २०७८ सोमबार  ८ : ४९ बजे

काठमाडौं । इजिप्टको एक अदालतले प्रतिबन्धित मुस्लिम ब्रदरहुड समुहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

उनीहरुले इजिप्ट प्रहरीमाथि हमलाको योजना बनाएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । सोही अभियोगमा गत बर्ष पक्राउ परेका ९ जना हिरासतमा छन् भने एक जनालाई हालै पक्राउ गरिएको हो । उनीहरुले हेल्वान ब्रिग्रेड्स नामक समुह बनाई प्रहरीलाई आक्रमण गरी सरकारलाई असफल बनाउने योजना बनाएको आरोपमा सजाय सुनाइएको हो ।

इजिप्ट विश्वमा सर्वाधिक मृत्युदण्डको सजाय दिने मुलुकमध्ये तेश्रो स्थानमा छ । चीन र इरानपछि इजिप्ट मृत्युदण्डको सजाय बढी दिने मुलुकको रुपमा परिचित छ । एमनेस्टी इन्टरनेशनलका अनुृसार इजिप्टमा गत बर्षमात्रै सय भन्दा बढीलाई मृत्युदण्ड दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

सम्बन्धित

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com