ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र बंगलादेशबीचका मैत्रीपूर्ण फुटबल


admin
असार २७, २०७४ मंगलबार  ४ : ३९ बजे

काठमाडौं २७ असार ।
एएफसी अन्डर २३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल यू २३ र बंगलादेशको अन्डर २३ बीच आजमैत्रीपूर्ण फुटबल खेल हुदैछ ।
खेलअघि सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कोच र कप्तानले खेलका लागि तयार रहेको बताएका छन्। नेपाल यू–२३ का कोच राजुकाजी शाक्यले छोटो समयमै मैत्रीपूर्ण खेल खेल्नुले पनि तयार रहेको बताउनुभयो ।

बंगलादेशविरुद्धको खेल र युएईमा हुने छनोट प्रतियोगिताको लागि शाक्यले आइतबार मात्रै विमल घर्तीमगरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गर्नुभएको थियो । त्यस्तै बंगलादेशका अष्ट्रेलियाली कोच आन्द्रे ओर्डले नेपालविरुद्धको खेल कठिन हुने बताउनुभयो ।

नेपालले आगामी शनिबार आयोजक युएईसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ । नेपाल र युएईसँगै समूह डी मा उज्वेकिस्तान र लेवनान छन्। यस्तै आगामी सोमबार उज्वेकिस्तान तथा बुधबार लेवनानसँग नेपालले खेल्नेछ। यता बंगलादेश रहेको समूह ई मा प्यालेस्टाइन, जोर्डन र ताजिकिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com