ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दियामा बुद्धको सयौं बर्ष पुरानो मुर्ति किनबेच गर्ने पाँच जना पक्राउ


एबीसी / संवाददाता

बर्दिया । बर्दियामा बहुमुल्य धातुबाट बनेको पुरतात्विक महत्वका बुद्धको मुर्ति सहित पाँच जना पक्राउ परेका हुन् ।
गुलरिया नगरपालिका –७ गुलरिया बजार स्थित विजया गेष्ट हाउसको कोठा नं ३२८ मा गोप्य सुचनाका आधारमा चेकजाँच गर्दा मुर्ति सहित पाँच जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बर्दिया गुलरिया ७ का ४० बर्षिय निराजन उप्रेती, बर्दिया मधुवन नगरपालिका १ र ९ का क्रमश. ३४ बर्षिय उज्वल रोकाय र ३४ बर्षकै अमृत राई रहेका छन् । त्यसैगरी बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका ९ बस्ने ३२ बर्षिय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका २ का २९ बर्षिय मग बहादुर नेपाली पक्राउ परेका छन् । उनीहरुको साथबाट ७ किलो ७ सय २ ग्राम तौल भएको ९.५ ईन्चको बुद्धको मुर्ति फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । होटलको कोठामा बसेर मुर्ति किनबेचका गर्न लागिएको गोप्य सुचनाको आधारमा खोजतलास गर्दा मुर्ति फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी हेमबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com