काठमाडौँ, २७ असार । निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को अवैधानिक घोषणा गर्न अस्वीरकार गरेको छ ।माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी र प्रभु साहलगायतको निवेदनलाई आयोगले खारेज गरिदिएको हो । त्यस्तै, अर्को पार्टीको लेटरप्याड दुरुपयोग भएको भन्दै आयोगले भविसोर पराजुलीलाई सचेत गराउने भन्दै खारेज गरिदिएको छ ।








प्रतिक्रिया दिनुहोस्