ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक ठाउँमा महिलालाई यौनांग देखाउने एक जना भक्तपुरबाट पक्राउ


एबीसी / संवाददाता
असार १७, २०७८ बिहीबार  १२ : ०६ बजे

काठमाडौं, १७ असार ।  महिलालाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार गर्ने एक पुरूष पक्राउ परेका छन्। प्रहरीले रामेछाप सुनापति गाउँपालिका वडा नम्बर ५ रुपाकोट घर भई भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले भक्तपुरको भत्केकोपाटीबाट मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँले कमलविनायक, आदर्श चोक लगायत सार्वजनिक स्थानका भित्री सडकमा हिँडिरहेका महिलाहरूलाई मोटरसाइकलमा आएर चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने, हैरानी दिने, यौनांग देखाउने गरेको भन्ने उजुरी परेको बताउनुभयो । महानगरीय प्रहरी वृत्त जगातीमा पीडित महिलाहरूले गत वैशाख ११, १२, १५ गते, जेठ १० गते, असार १ र १० गते निवेदन दिएका थिए। पीडित महिलाहरूले ती व्यक्तिको हुलियासहित हैरानी दिएको भन्दै निवेदन दिएका थिए। सोही निवेदनको आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो। उनीमाथि अभद्र व्यवहार र सार्वजनिक स्थानमा यौनांग देखाउन नहुने कसुरमा मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

सम्बन्धित

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

प्रधानमन्त्री बालेनको शपथमा यसकारण गएनन् ओली

३६ वर्षका प्रधानमन्त्री, ४० मुनिका ९ मन्त्री

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्रीद्वारा पद तथा गोपनयताको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com