ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइसीएलद्धारा हेलम्बुका बाढी पहिरो पीडितलाई राहत वितरण


एबीसी / संवाददाता
असार ५, २०७८ शनिबार  ५ : ३७ बजे

काठमाडौं, ५ असार। नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाको नेतृत्वमा हेलम्बुका बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ । वाइसीएलका महासचिव सुवोध शेर्पालीका अनुसार बाढी पहिरोबाट अति प्रभावित हेलम्बुको चनौटे, किउल र बगरका १ सय परिवारलाई प्रेसकुकुर, थाल, कराइ, बटुका, डाडु, पन्यौ, पानी खाने जगलगायत खाना पकाउने सबै सेट सहित खाद्यान्‍न पनि वितरण गरिएको युवा नेता धिरज उपरकोटीले जानकारी दिनुभयो । राहत वितरण गर्न वाइसीएलका अध्यक्ष दिपशिखा, महासचिव शेर्पाली, सचिवहरू मिङ्माडण्डु शेर्पा, कसम गुरुङ, उमेश घोरासैनी, कोषाध्यक्ष राहुल महरा, वाइसीएल बागमती प्रदेश कमिटीका पदाधिकारी र वाइसीएल जिल्ला कमिटीका पदाधिकारीहरू पुग्नुभएको थियो । बिहीबार मात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाइसिएलले विपद् राहत कोष खडा गरेको थियो । उक्त कोषमार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू भइसकेको वाईसीएलले जनाएको छ ।माओवादी केन्द्रले यसअघि बाढी पहिरो पीडितको सेवामा खटिन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com