ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाटो अनुगमनबाट फर्केको प्रहरीको गाडी दुर्घटना, एसपी सहित छ घाइते


एबीसी / संवाददाता
असार ४, २०७८ शुक्रबार  ९ : ५२ बजे

चितवन , ४ असार । बाढीपहिरोको अनुगमन गरेर फर्केका चितवनका प्रहरी प्रमुखसहित छ जना दुर्घटनामा परी घाइते भएका छ्न् । चितवनको मुग्लिन पुल, बजार, पहिरो जाने स्थानलगायतको अनुगमन गरेर फर्कदा नारायणगढ मुग्लिन सडकको गाइघाटमा शुक्रबार साझ ५ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित छ जनाको टोली दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेले जानकारी दिनु भयो ।

मुग्लिन खडक खण्डको गाईघाटमा माल वाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाईते भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिनु भयो ।

“हामी मनसुन सुरु भएकोले विभिन्न ठाँउमा आफै सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमै थियौँ, मुग्लिन सडक र मुग्लिन पुलको अवस्थामा निरीक्षण गरेर फर्किदै थियौँ सिडियो लामिछानेले भन्नु भयो–एसपी साबको गाडी अगाडि थियो, एक्कासि ट्रकले हान्यो, धन्य केहि भएन् । हामी अन्य टोलीलाई केहि भएन् ।”

। घाईते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिनु भयो। भने बाँकी पाँच जना प्रहरीहरुको समेत कतै टाउको कतै हातमा चोट लागेको छ ।

घाईते सबैको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको छ । ट्रकको ठक्करका कारण प्रहरीको जीपको अगाडिको भाग पूर्ण रुपमा क्षति छ । भने ठक्कर दिने गाडी र चालक चितवन प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रमुख जिल्ला अधिकारीका अनुसार घाइतेलाइ ठूलो चोट लागेको छैन । मुग्लिनको पुल वर्षाका कारण एक छेउको भागमा पहिरो जान थालेको उहाँले जानकारी दिनु भयो । अबस्थाको बारेमा जानकारी लिएर फर्केका छौ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com