ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारबाहीको होडबाजी : भट्टराई–यादव पक्षले निष्कासन गरेलगत्तै ठाकुर पक्षले यादवलाई निकाल्यो


एबीसी / संवाददाता
जेष्ठ १८, २०७८ मंगलबार  ४ : २७ बजे

काठमाडौं, १८ जेठ ।  जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ। जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पार्टीबाट निश्कासन गरेलगत्तै यादव कारबाहीमा परेका छन्।

यादवलाई ठाकुर पक्षले कारबाही गरेको हो। भट्टराई-यादव पक्षले कार्यकारिणी समिति बैठक बोलाएर ठाकुर र महतोसहित नेताहरु सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई ‍पार्टीबाट निश्कासन गरेको छ। भट्टराई-यादव पक्षले कारबाहीको पत्र आयोगमा पठाइसकेको समेत जनाएको छ।आफूहरूमाथि कारबाही गरेलगत्तै ठाकुर-महतो पक्षले पनि यादवलाई पार्टीबाट निश्कासन गरेको छ।

सरकार गठन प्रक्रियालाई लिएर जसपा विभाजनको संघारमा पुगेको हो।जसपाको ठाकुर–महतो पक्षले वर्तमान सरकरलाई साथ दिएको छ। यो समूह केपी ओली नेतृत्वको सरकारमा जाने अन्तिम तयारीमा छ। तर भट्टराई–यादव पक्ष भने ओलालाई हटाउने पक्षमा छन्। जसपाको कार्यकारिणी समितिमा भट्टराई-यादव पक्षको बहुमत छ भने विघटित प्रतिनिधि सभामा ठाकुरमहतोको बहुमत छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com