ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसएलसी ब्याच २०६० का विद्यार्थीद्धारा जिल्ला अस्पताल दैलेखलाई स्वास्थ्य उपकरण प्रदान


एबीसी / संवाददाता

काठमाडौं, ६ जेठ । नारायण नगरपालिका स्थित त्रिभुवन उच्च माध्यामिक बिद्यालयको एसएलसी ब्याच २०६० का विद्यार्थीहरुले जिल्ला अस्पताल दैलेखलाई स्वास्थ्य उपकरण प्रदान गरेका छन् । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि विद्यार्थीहरुले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण अक्सिजन कन्सन्टेटर १ थान र अक्सिजन माक्स १५ थान आज स्वास्थ्य सेवा कार्यालय दैलेखलाई हस्तान्तरण गरेका हुन् । विद्यालयका प्राचार्य निरक तारामी मार्फत उक्त सामाग्री सहयोग हस्तारन्तरण गरिएको हो ।

त्रिभुवन उच्च माध्यामिक बिद्यालयमा अध्यायन गरी २०६० सालमा एलएलसी दिएका विद्यार्थीहरुले ब्यक्तिगत रुपमा रकम जम्मा गरी स्वास्थ्य सामाग्री सहयोग गरेको मेनका शर्माले बताउनुभयो । उहाँले सामाजिक संजालमा जोडिएर ५३ जना विद्यार्थीहरुले अक्सिजन अभावका कारण छटपटाई रहेका बिरामीहरुको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले स्वास्थ्य उपकरण सहयोग गरेको बताउनुभयो ।

२०६० मा दैलेखबाट एसएलसी दिएका विद्यार्थीहरु यतिवेला कर्मथलोको रुपमा विभिन्न जिल्लामा रहनु भएको छ । बिभिन्न ठाउँमा रहेका साथीहरु फेसबुकमा ग्रुप बनाएर रकम संकलनगरी करिब १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्न सफल भएको शर्माले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com