ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यञ्जन तेललाई गुणस्तर चिह्न प्रमाण–पत्र


admin

काठमाडौँ, ७ पुस । निम्बसको उच्चस्तरीय खाने तेल ‘व्यञ्जन’ले छोटो अवधिमै बजारमा विश्वास कमाउन र उपभोक्ताको मन जित्न सफल भएको छ ।

व्यञ्जन तेलले उच्चस्तरीय कच्चापदार्थ प्रयोग गर्दै गुणस्तरमा निरन्तरता कायम गरेर नेपाल गुणस्तर चिह्न प्रमाण–पत्र प्राप्त गर्न सफल भएको छ ।

नेपालमै उत्पादित व्यञ्जन खाने तेलको उत्पादन गुणस्तरीय तथा बोटलिङ र प्याकेजिङ अन्तर्राष्ट्रियस्तरको रहेको सो कम्पनीका बिक्री प्रबन्धक पुरुषोत्तम सिलवालले बताउनुभयो । नेपालमा प्रचलित विभिन्न मौलिक परिकारको स्वाद लिन र स्वस्थ खाना तयार पार्न व्यञ्जन सूर्यमुखी तेल र तोरीको तेल देशभर उपलब्ध रहेको उहाँले बताउनुभयो ।

अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको व्यञ्जन तेल ल्यामिनेटेड पाउचमा प्याकिङ गरिन्छ । यसमा भिटामिन ‘ए’ र ‘डी’ मिश्रण गरिएको बिक्री प्रबन्धक सिलवाल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com