ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोनाको कहर : एकैदिन ८९हजार बढी मानिस संक्रमित, ७ सय १३ जनाको मृत्यु


एबीसी / संवाददाता
चैत्र २१, २०७७ शनिबार  ७ : २४ बजे

काठमाडौँ, २१ चैत्र । भारतमा थप ८९ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।यसअघि हिजो ७१ हजार ४४१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८९ हजार १९जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ ।पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख ९१हजार १२९ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १५ लाख ६७ हजार ६० जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६४ हजार १४१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ७१३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस प्रभावित देशहरूको सूचीमा भारत तेस्रो स्थानमा छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा भाइरसका कारण ५ लाख ६७ हजार ६ सय १०जनाको मृत्यु भइसकेको छ । अमेरिकामा ३ करोड १३ लाख १४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २८ लाख ५० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार १३ करोड ८० लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।  भारतमा दैनिक यसरी संक्रमण बढ्नु नेपालका लागि पनि खतरा बन्दै गएको छ । विगतमा पनि भारतमा कोरोना संक्रमण तिव्र भएको एक महिना पछि नेपालमा तिव्र रुपमा फैलिएको थियो तसर्थ अव सरकारले नाकाहरुलाई व्यवस्थित र पूर्वतयारीमा लाग्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com