ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यू- १५ महिला फुटबलमा आज नेपाल भारतसंग भिड्दै


admin
पुस ४, २०७४ मंगलबार   २ : ०८   बजे


काठमाडौं, ४ पुस । साफ यू- १५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेल नेपालले आज भारतसंग खेल्दैछ । बंगलादेशको ढाकामा आज सम्पन्न हुन लागिरहेको खेलमा नेपालले भारतविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ । पहिलो खेलमा आयोजक समेत रहेको बंगलादेश संग नेपाल ६ ० अंकको मतान्तरले पराजित भएको थियो । भारत ३ अंक जोडेर दोस्रो स्थानमा छ । आजको खेल नेपाललाई कठिन हुने आकंलन गरिएको छ ।

दक्षिण एसियाका चार राष्ट्र सहभागि च्याम्पियनसिपको फाइनल चरणमा पुग्न नेपाललाई भारतविरुद्ध जित निकाल्नै पर्ने दबाब छ । यदि भारतसंग नेपाल पराजित भएमा नेपालको फाइनल चरणमा पुग्ने यात्रा सकिने छ । नेपालको अन्तिम खेल भुटानसंग शुक्रबार रहेको छ ।

प्रतियोगिताको फाइनल खेल पुस ९ गते हुनेछ ।

नेपाल र भारतबिचको खेल दिउसो सवा २ बजेबाट शुरु हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए, ब्ल्याकलिस्टका कारण विदेश यात्रा रोकियो

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

विश्वकपअघि इरानी टोलीले पायो अमेरिका प्रवेश भिसा

विश्वकपको तयारीमा रहेको स्पेनमा फुटबलको उत्साह चुलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group