ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनचाँदी व्यवसायीलाई सरकारले गलत नजरले हेर्ने गरेको गुनासो – अध्यक्ष शाक्य


एबीसी / संवाददाता
माघ २३, २०७७ शुक्रबार  ७ : ४० बजे

काठमाडौं, २३ माघ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले लाखौंलाई रोजगारी दिन सफल भए पनि सरकारले सुनचाँदी व्यवसायीलाई गलत नजरले हेर्ने गरेको बताउनुभएको छ । आज वीरगञ्जमा पर्सा सुनचाँदी व्यवसायी संघको छैटौं साधारणसभा र तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले लाखौं युवालाई रोजगारी दिएर विदेश पलायन हुनबाट रोक्न योगदान गरे पनि सुनचाँदी व्यवसायलाई हेर्ने सरकारी नजर परिवर्तन हुन नसकेको बताउनुभयो । सुनचाँदी व्यवसायीहरुलाई तस्करको नजरले हेर्ने गरेको उहाँको गुनासो छ ।

अध्यक्ष शाक्यले सरकारले देशभरिका सुनचाँदी व्यसायीहरुलाई सरकारले बिक्री गर्दै आएको १० केजी सुनले नपुगेको भएको कारण प्रतिदिन २० देखि २५ केजी सुन सरकारले दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पर्सा सुनचादी व्यवसायी संघका प्रेस सल्लाहकार शेखर छतकुलीलाई सम्मान गरिएको थियो । साधारणसभाको अवसर पारेर पर्सा सुनचाँदी व्यवसायी संघले एबीसी टेलिभिजनका पर्सा संवाददातासमेत रहेका छतकुलीलाई सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com