ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली सुध्रिनु हुन्छ कि भन्ने आशा छ – माधव नेपाल


एबीसी / संवाददाता
पुस २७, २०७७ सोमबार  ३ : ३१ बजे

काठमाडौं, २७ पुस नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह जहाँ रहन्छ, आफ्नो पार्टी त्यहीँ रहने बताउनु भएको छ । नागरिक समाजका अगुवाहरुको भेलामा अध्यक्ष नेपालले भन्नुभयो , ‘सूर्य चिन्ह जहाँ छ, हाम्रो पार्टी त्यहीँ छ ।’ निर्वाचन प्रक्रिया रोक्न आग्रह गर्दै निर्वाचन आयोग पुगेर फर्किनु भएका अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले सिंगो लोकतन्त्र संकटमा परेको बताउनुभयो । ओलीले मदन भण्डारीको नाम बेचेको आरोप लगाउँदै उहाले अझै पनि केपी शर्मा ओली सुधिन्छ कि भन्ने आशा रहेको बताउनुभयो । ‘प्रधानमन्त्रीले चालेको कदम निरंकुश, अधिनायकवादी कदम हो’ उहाँले भन्नुभयो , ‘गणतन्त्रवादी विरोधीहरु, राजावादीहरु सल्वलाउन थालेका छन् । धर्मनिरपेक्षविरोधीहरु सल्वलाउन थालेका छन् । यस्तो बेलामा ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएको छ । यसको मूल्य उहाँले चुकाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

सम्बन्धित

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

ट्रम्पको निक्सन क्षण आउँदै: परमाणु धम्कीको भाषा फेरि अन्तर्राष्ट्रिय द्वन्द्वमा मुद्रा बन्दैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com