ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान दिवसमा मिडिया सोसाइटीका अध्यक्ष कँडेलसहित १६ पत्रकार बिभुषित


एबीसी न्यूज
आश्विन ३, २०७७ शनिबार  ५ : ४५ बजे
काठमाडौं, ३ असोज । नेपाल सरकारले संविधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ । सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष एवं एबीसी टेलिभिजनका प्रधान सम्पादक तथा अध्यक्ष शुभशंकर कँडेलसहित १६ जना पत्रकारलाई मानपदवी, अलकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।

बिभुषित हुनेमा कँडेलसहित डा. राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के (प्रवल जनसेववा श्री चतुर्थ) रहेका छन् ।

कंडेलले मिडिया र राजनीति ससम्वन्धी १८ वटा पुस्तक लेखेका छन् भने छिटै दुई वटा पुस्तक बजारमा आउने तयारीमा रहेका छन् । २०४८ सालबाट पृष्ठभूमि साप्ताहिक बाट पत्रकारिता शुरु गरेका कंडेलले आफ्नै प्रकाशन तथा सम्पादनमा धौलागिरि अंचलको पहिलो दैनिक पत्रिका न्यू धौलागिरि प्रकाशन गरेर एक मानक बनाउनु भएको थियो । काठमाडौं आएपछि कान्तिपुर दैनिक र नेपाल समाचारपत्रमा स्तम्भ लेखन देखि सगरमाथा दैनिकको स्थापना पनि कंडेलेनै गर्नुभएको थियो । पछिल्ल्लो समय गत १२ वर्षदेखि उनी एबीसी न्यूज टेलिभिजनको अध्यक्ष तथा प्रधान सम्पादक हुनुहुन्छ । यसै महिना देखिन कंडेलको सम्पादनमा नेपालपेज (नेपाल) र दि नेपाल पेज (अंग्रेजी) म्यागजिन प्रकाशनको तयारीमा रहेको छ ।

यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो । सरकारले विभिन्न क्षेत्रबाट राष्टलाई योगदान गरेबापत उक्त मानपदवीले बिभुषित गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com