ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याङजामा प्रहरी प्रमुख सहीत १८ जना प्रहरीलाई कोरोना पुष्टी


एबीसी न्यूज
श्रावण १२, २०७७ सोमबार  ६ : ४० बजे

काठमाडौं, १२ साउन ।  स्याङजामा प्रहरी प्रमुख सहित सहित १८ जना प्रहरीलाई कोरोन लागेको पुष्टी भएको छ । स्वास्थ्य प्रयोगशाला पोखरामा स्वाइव परिक्षण गर्न पठाईएको १ सय २ जना मध्ये १८ जना प्रहरीलाई कोरोना पुष्टी भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुख सहीत १८ जना प्रहरी कोराना पुष्टी भएको जानकारी आएको स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । शर्माले अरुको कोरोना परिक्षण भइरहेको बताउनु भयो ।

परिक्षणका क्रममा स्याङ्जाका ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४,४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४ र ३६ वर्षका पुरुषहरुमा र २६ वर्षीय महिलामा सक्रमण पुष्टी भएको निर्देशनालयका निर्देशक डाक्टर विन्दु शर्माले बताउनुभयो  । संक्रमीतहरुको स्वास्थ्य अवस्था समान्य रहेको र अहिले जिल्ला स्थीत करेन्डाडा र हेलुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले जानकारी दिनुभयो ।

संक्रमीत थपिए संगै जिल्लामा संक्रमीतको संख्या २ सय २३ पुगेको छ । भने १ सय ८३ जना निको भएर घर फकीएका छन् । दुइजनाको उपचारको क्रममा मृत्यु भइसकेको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । यस अघि स्याङ्जाका ३ प्रहरीलाई कोरोन पुष्टी भए संग बुधवारबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जा शिल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com