ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमितको अनुभव आत्मविश्वास, नियमित तातोपानी र स्वास्थ्यकर्मीले बचाए– जेष्ठ नागरिक पौडेल (भिडियोसहित)


एबीसी न्यूज
बैशाख ६, २०७७ शनिबार  ८ : ५१ बजे

बागलुङ । कोरोना संक्रमितमध्ये सबैभन्दा जेष्ठ संक्रमित मनकुमारी पौडेलले पनि रोगलाई जित्नुभएको छ । अस्पतालबाट उहालाई अहिले डिस्चार्ज गरिएको छ ।

धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ बर्षिय आमाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।
डिस्चार्जपछि आमाले खुशी हुँदै स्वास्थ्यकर्मीसबैलाई धन्यवाद दिनुभयो । आफू पहिलो आत्मविश्वास, दोस्रो नियमित तातोपानी र तेस्रो स्वास्थ्यकर्मीको नियमित हेरचाहले बाँचेको प्रतिक्रिया दिनुभएको छ ।

यसअघि बिहिबार गरिएको तेस्रो पटकको परीक्षणमा पनि उहाको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार उहाको दोस्रो फेजको रिपोर्ट समेत नेगेटिभ आएकाले उहामा कोरोनाको संक्रमण सकिएको पुष्टि भैसकेको छ । उहा छैटौं कोरोना संक्रमित महिला हुनुहुन्छ । बेल्जियमबाट कतारहुँदै नेपाल आउनुभएकी उहामा गत चैत २० गते कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

काठमाण्डौमा रात्रिकालीन बस सेवा शुरू

प्रधानमन्त्रीले आज समानुपातिक सांसदसँग छलफल गर्ने

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com