ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, नरम आहार दिन थालियो


एबीसी न्यूज


काठमाडौं, २२ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षा गरेअनुसार नै सुधार हुँदै गइरहेको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि बिहीबार बिहान कालो चिया पिएका ओलीलाई दिउँसो पनि तरल पदार्थहरु खान दिइएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशन प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो ।

बिहीबार अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थबारे जानकारी गराउँदै  ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखियो। प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा काम गर्न थालेको छ।’ उहाले भन्नुभयो

प्राडा खड्गाले प्रधानमन्त्री ओलीको पछिल्ला सबै रिपोर्टहरु सामान्य अवस्थामा रहेको बताए। उनले प्रधानमन्त्रीलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको जानकारी दिनुभयो  ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदानगर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्यस्थिति सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com