ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा कोरोना भाइरसका कारण १७७० को मृत्यु, सोमबारमात्र १ सय ५ जना


admin
फाल्गुन ५, २०७६ सोमबार  १ : २६ बजे

काठमाडौं, ५ फागुन । चीनमा कोरोना भाइरस संक्रमणका कारण सोमबारसम्म १७ सय ७० जनाको मृत्यु भएको छ ।चीनमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ५ सय ४८ पुगेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएको छ । चीनसमेत विश्वभर गरी कोरोना भाइरस संक्रमणका कारण सोमबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ । सोमबारमात्र १ सय ५ जनाको मृत्यु भएको छ भने २ हजार ४८ जनामा संक्रमण देखिएको छ ।

हुवेईको स्वास्थ्य आयोगका अनुसार हुवेईमा मात्र मृत्यु हुनेको संख्या १ हजार ६ सय ९६ जना र संक्रमितको संख्या ५८ हजार १ सय ८२२ जना रहेका छन् । कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेई प्रान्तमा सोमबार एक सय जनाको मृत्यु भएको छ भने १ हजार ९ सय ३३ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १ हजार ६ सय ९० जना हुवेई प्रान्तको राजधानी वुहानमा नै रहेका छन् ।

कोरोना भाइरसको संक्रमणविरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीका हुबेई प्रमुख यिङ योङले कडा कदम चालेका छन् । पार्टीको प्रान्तीय प्रमुख भएपछि उहांले पहिलो कदमस्वरुप कर्मचारीको धेरै तत्कालै काम गर्न सक्ने संयन्त्र निर्माण गनुृभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com