ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामपन्थी सरकारले आयात प्रतिस्थापन गर्ने : बिष्णु पौडेल


sharan sharan

बुटवल, ४ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने खालका उद्योग स्थापना गर्न अब बन्ने सरकारले विशेष रणनीति बनाउने बताउनु भएको छ ।
बुटवलमा भएको उद्योगी व्यवसायीको बृहत भेलामा उहा“ले राष्ट्रिय उत्पादन बढाउन आवश्यक रहेको बताउनुभयो । उहा“ले अब स्थिर सरकार बन्ने र राष्ट्रिय उत्पादन बढाउन आवश्यक नीति बनाउने बताउनुभयो । नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका नेता पौडेलले कम्तीमा पा“च वर्ष टिक्ने सरकार अब बन्ने भएकाले दीर्घकालिन औद्यौगिक नीति बनाउन सुझाव आवश्यक रहेको उल्लेख गर्नुभयो । उहा“ले स्वदेशमा उत्पादन गरेको भन्दा आयात गरेको बस्तु सस्तो भए स्वदेशी उद्योगहरु चल्न नसक्ने भन्दै त्यसका लागि उपयुक्त नीति बनाएर मात्र राष्ट्रिय उत्पादन बढाउन सकिने बताउनुभयो । कार्यक्रममा एमाले नेताहरु रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार लिला गिरी, २ भोजप्रसाद श्रेष्ठ, माओवादी केन्द्रकातर्फबाट समानुपातिक उम्मेदवार रामप्रसाद बन्जाडे, उद्योगी व्ययवासायीहरु बाबुराम भट्टराई, बाबुराम बोहोरा लगायतले बोल्दै देशको आर्थिक विकासको लागि नीतिगत व्यवस्था मिलाउन सबै बामहरुको एकता आवश्यक रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com