ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुवाकोटमा अस्पताल निर्माण गर्ने पहिलो प्राथमिकता– राज्यमन्त्री रावत


admin
पुस १६, २०७६ बुधबार   ४ : २८   बजे

काठमाडौं, १६ पुस । भक्तपुरको चाँगुनारायण नगरपालिका– १ मा निर्माण हुन लागेको वीर अस्पतालको विस्तारित संरचना निर्माण गर्ने पहिलो प्राथमिकता भएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले बताउनुुभएको छ ।

उहाँले आज सो क्षेत्रको स्थलगत अनुुगमन गर्दै स्थानीयवासीसँग यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । अहिले रहेको संरचनाबाट तत्काल भोलिदेखि एक्स–रे सेवार प्रयोगशाला सेवालगायत शुरु गर्न निर्देशन दिनुुभयो । अहिले प्रवाह रहेको सेवाबाट स्थानीयवासीले दुःख पाएको गुनासो आएपछि राज्यमन्त्री रावतले भोलिदेखि सेवा विस्तार गर्न निर्देशन दिनुुभएको हो ।

विस्तारित भवन निर्माणका लागि ५२० रोपनी जग्गा अधिग्रहण गर्ने काम सम्पन्न भइसकेको छ । सांसद महेश बस्नेतले अहिले तत्काल संरचना निर्माणका लागि सडक, खानेपानी, विद्युत् र ढल निकालका लागि पहिलो काम शुरु गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार आयोजनाको विस्तृत योजना प्रतिवेदन ९डिपिआर० को काम यसै आर्थिक वर्षमा गर्न लागिएको छ । त्यसका लागि बजेटको व्यवस्था भइसकेको छ । नगरपालिकाको १, २, ३ र ४ का स्थानीयले त्यहाँबाट सेवा लिने गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा दैलेख कार्यालयमा तालाबन्दी, पदाधिकारी घोषणापछि चुलियो विवाद

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group