ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी


एबीसी न्यूज

काठमाडौं, २० मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान भइरहेको माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी भएको छ। नेपाल माल्दिभ्स विरुद्ध ८४ रनको जित निकालेको हो।

माल्दिभ्स विरुद्धको खेलमा नेपालले १६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा ब्याटिङ गर्न आएको माल्दिभ्स निर्धारित २० ओभरमा विकेट गुमाएर ७९ रन बनाएको थियो। नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाई १६३ रन बनाएको थियो।
नेपालका ललित राजवंशीले २, सुशन भारीले २ र पवन शर्राफले १ विकेट लिएका थिए।

करन केसीले १६ बलमा ४० रन बनाएपछि नेपाल सम्मान जनक स्कोर बनाउन सफल भएको थियो। नेपालले खेलको अन्तिम एक ओभरमा मात्र २४ रन जोडेको थियो। खेलमा केसीको स्ट्राइक रेट २५० रहेको थियो।

खेलमा दिपेन्द्र सिंह ऐरी ३६ बलमा ३९ रन र विनोद भण्डारी १८ बलमा १९ रन बनाएका थिए।

नेपालले पवन सर्राफ, रोहितकुमार पौडेल, पारस खड्का, ज्ञानेन्द्र मल्ल र आरिफ सेखलाई सस्तैमा गुमाएको थियो। सर्राफ कुनै रननै जोडन् नपाइ आएट भए भने पौडेल ८ बलमा १० रन बनाएर आउट भएका थिए।

कप्तान ज्ञानेन्द्र मल्ल एलबीडब्लु आउट भएका थिए। मल्ल १६ बलमा १९ रन बनाएर पविलियन फर्केका थिए। शेख ११ बलमा १७ रन बनाएर आउट भएका थिए । पारस खड्का ९ बलमा ११ रन बनाएर आउट भएका थिए । खेलमा नेपालले टस जितेर व्याटिङ रोजेको थियो।

खेलमा माल्दिभ्सका लागि लिम साफेगले नेपालको ३ विकेट लिएका थिए। माल्दिभ्सका अमेल मौरुफले २, उमर एडमले १ र मोहम्मद माफोजले १ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com